इलामको फाकफोकथुम गाउँपालिका वडा नं १ बाट मतगणना सुरु भएको छ। फाकफोकथुममा २४ मतदान केन्द्र थिए। फाकफोकथुममा १६,३०२ कुल मतदाता रहेकाेमा ९,६०४ मत खसेको छ। Follow @nagarik_news प्रकाशित: १६ वैशाख २०८१ १२:१८ आइतबार
राजनीति ३० वैशाख २०८१ कानूनमन्त्री र प्रमुख दलका सचेतकसँगको छलफलमा सभामुख सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँगको छलफल सुरु गरेका छन्।
राजनीति ३० वैशाख २०८१ एमाले परित्याग गरी डा.नवलकिशोर साहले प्रवेश गरे आजपामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी डा.नवलकिशोर साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन्।
कला ३० वैशाख २०८१ आत्मसम्मान जीवनमा गुनासो होइन, सपनाहरू देख्नुपर्छ, अनि उठ्न सकिन्छ प्रत्येक ठेसहरूमा, सुन्दर जीवनका लागि चाहिने, यही एउटा आत्मविश्वास रहेछ।
राजनीति ३० वैशाख २०८१ आफूमाथि छानबिन गर्न पूर्व मन्त्री किरातीको माग पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूमाथि छानबिन गर्न माग गरेका छन्।