१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न पदाधिकारीरूको बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारीहरूको बैठक बस्दैछ। सभापति शेरबहादुर देउवाको आह्वानमा संसदमा रहेका पूर्व र वर्तमान पदाधिकारीहरूको बैठक अहिले बिहान ८ बजे बुढानीलकण्ठमा बस्न लागेको हो।

बैठकमा संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल हुने बताइएको छ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोपमा कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ। 

संसद बैठक भोलि बस्ने छ।

प्रकाशित: २६ चैत्र २०८० ०६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App