राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितको पक्षमा आफू अन्तिमसम्म लड्ने बताएका छन्।
सोमबार पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले सहकारी पीडितको लक्षमा आफू र आफ्नो पार्टी अन्तिमसम्म लड्ने बताएका हुन्।
उनले भने, 'सहकारी पीडितको पक्षमा म, हाम्रो पार्टी र नेताहरु अन्तिसम्म लड्न तयार छौं। जसलाई आगामी सदनमा प्रस्तुत गर्ने छौं।'
प्रकाशित: ८ माघ २०८० ११:५४ सोमबार