१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटरमा सर्वदलीय बैठक सुरु भएको छ। प्रदेश प्रमुख र स्थानीय राजधानी तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा पाँच वटा राष्ट्रिय पार्टीका शीर्ष नेताहरुको उपस्थिति रहेको छ। बैठकमा सहमति जुटे अब बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन मिति तोक्ने बताइएको छ।

प्रकाशित: २० पुस २०७४ ०४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App