१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दाङ २ मा कृष्णबहादुर महरा बिजयी

दाङ-  दाङ क्षेत्र नम्बर २ बाट प्रतिनीधि सभा सदस्यमा माओवादी नेता एबं उपप्रधानमन्त्री कृष्णवहादुर महरा विजयी भएका छन् । शनिवार बेलुका सम्पन्न गणना अनुसार महरा ४० हजार ४२ मत प्राप्त गर्दै प्रतिनीधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धि नेपाली कांग्रेसका राजु खनालले २५ हजार ८ सय ९७ मत प्राप्त गरे ।

यसैगरि क्षेत्र नम्बर १ प्रदेशसभा २ मा एमालेका रेवती रमण शर्मा बिजयी भएका छन् । शर्मा १९ हजार ३ सय ५४ मत प्राप्त गरि विजयी भएका हुन् । उनका प्रतिष्पर्धि कांग्रेसका जानकीलाल बस्नेतले १२ हजार ७ सय ५३ मत प्राप्त गरे ।

 

प्रकाशित: २३ मंसिर २०७४ १५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App