१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। बैठक अहिले १० बजे धुम्बाराहीमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठकमा कर्णालीमा गएको भूकम्प र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने पनि उनले बताए।

प्रकाशित: १९ कार्तिक २०८० ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App