१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल पश्चिम रुकुममा

जनतासँग भदौदेखि कार्तिकसम्म सञ्चालित माओवादी विशेष रूपान्तरण अभियानको क्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल पश्चिम रुकुमको बाफिकोट गाउँपालिकाको मग्मा पुगेका छन।

अहिले बाफिकोट वडा नं ६ र ७ को वडा कमिटीको संयुक्त बैठक चलिरहेको छ। आज वडा कमिटीको बैठक, वडा स्तरीय पार्टी प्रशिक्षण र शहिद तथा बेपत्ता परिवारसँग अन्तरक्रिया गरिने कार्यक्रम रहेको बताइएको छ। 

प्रकाशित: ९ कार्तिक २०८० १०:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App