काठमाडौँ – मंसिर १० र २१ गते हुने प्रतिनिधी तथा प्रदेश सभाको चुनावको अनुगमन गर्नका लागि यूरोपियन यूनियनले एक टोली खटाएको छ।
उक्त टोली अक्टोबर २५मा नेपाल आइपुगेको र चुनाव सम्पन्न नहुने बेला सम्म नेपालमा रहने यूरोपियन यूनियनको वेभसाइटमा उल्लेख गरिएको छ ।
यूरोपेली युनियनको चुनाव मूल्यांकन टोलीले आवश्यकता अनुसार अन्य अन्तर्राष्ट्रिय तथा राष्ट्रिय क्षेत्रमा समेत कार्य गर्ने जनाएको छ ।
प्रकाशित: ८ कार्तिक २०७४ ११:१५ बुधबार