१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयक पेश

सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरेको छ।

आइतबारको प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधेयक पेश गरेका हुन्।

मन्त्रिपरिषदबाट पारित भई विधेयक यसअघि नै संघीय संसदमा दर्ता भएको थियो।

विधेयकका कतिपय व्यवस्थालाई लिएर नेपाल शिक्षक महासंघ र राहत शिक्षक लगायतले विरोध गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए।

प्रकाशित: १४ आश्विन २०८० ०९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App