१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

काँग्रेस केन्द्रीय समितिको बैठक सानेपामा जारी (तस्बिरहरु)

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा बैठक सुरु भएको हो।

बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल हुनेछ। बैठकले महासमिति बैठकको एजेन्डा तय गर्ने बताइएको छ।

काँग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ।

प्रकाशित: ४ आश्विन २०८० ०९:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App