३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

समाजवादी मोर्चाको बैठक जारी

फाइल तस्बिर

समाजवादी मोर्चाको बैठक जारी छन्। बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा विहान ८ बजेटबाट बैठक सुरु भएको हो।

मोर्चा गठन भएको करिब तीन महिनापछि बसेको यो दोस्रो बैठक हो।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा ९एकीकृत समाजवादी० र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन्।

प्रकाशित: ४ भाद्र २०८० ०२:४७ सोमबार

समाजवादी मोर्चा