आज सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दैछ। बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा शुरु हुनेछ । बैठकमा समसामयिक राजनीतिका साथै पार्टीका विषयमा छलफल हुनेछ । Follow @nagarik_news प्रकाशित: २१ श्रावण २०८० ०३:२० आइतबार
राजनीति ४ जेष्ठ २०८१ इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पुर्याएकाे योगदान नेपाल र नेपालीका लागि सदैव स्मरणीय रहने बताएका छन्।
समाज ४ जेष्ठ २०८१ शुक्लाफाँटामा कृष्णसारको संख्या तीन सय ११ पुग्याे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको संख्यामा वृद्धि भएको छ।
समाज ४ जेष्ठ २०८१ पहिलो पटक टिपताला नाका पुग्यो नेपाली गाडी उत्तर-दक्षिण जोड्ने नेपालकै सबैभन्दा छोटो नाका टिपताला सम्म पहिलो पटक नेपाली गाडी पुगेका छन्।
समाज ४ जेष्ठ २०८१ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।