२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा बैठक स्थगित

राष्ट्रियसभाको आजको बैठक स्थगन भएको छ। आज बिहान ११ः०१ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगन भएको संघीय संसद् सचिवालयले जनाएको छ।

बैठक बिहीबार बिहान ११ः०१ बजे बस्ने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए।

प्रकाशित: २७ असार २०८० ०४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App