६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

काँग्रेस जिल्ला सभापतिहरूको बैठक शुरु

नेपाली काँग्रेसका जिल्ला सभापतिहरूको बैठक पार्टी केन्दिय कार्यालयमा शुरु भएको छ।

बिहीबार मध्यान्ह पार्टी केन्द्रिय कार्यालयमा बैठक बसेको हो। दुई दिन सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुनेछ।

बैठकमा पार्टी महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, युवा तथा खेलकुदमन्त्री एवं काँग्रेस नेता डिगबहादुर लिम्बू लगायतका नेताहरु सहभागी छन्।  

प्रकाशित: २१ असार २०८० ०७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App