१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

राजसंस्था फर्किने आशा जीवित छ: सांसद जबरा

फाईल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले राजसंस्था फर्किने आशा जीवित रहेको बताएका छन्।

आज नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चार कर्मीहरूसँग कुराकानी गर्दै सांसद जबराले राजसंस्था फर्किने आशा जीवित रहेको बताएका हुन। उनले हिन्दु राष्ट्र कायम हुनुपर्ने पनि बताए।

 उनले आफूहरू देश उदार प्रजातन्त्रबाट मात्रै विकसित हुन्छ भन्ने सोचमा रहेको पनि जानकारी दिए। सांसद जबराले राप्रपासँग विचार मिल्नेहरुसँग मिलेर अगाडी बढ्ने सम्बन्धमा पनि सोचिरहेको बताए।  

प्रकाशित: ६ असार २०८० १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App