१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

पर्यटनमन्त्रीलाई निमोनिया

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री दिलनाथ गिरी अस्वस्थ भएका छन्।

निमोनिया भएपछि उनलाई मंगलबार साँझ चावहिलस्थित ओम अस्तपालमा भर्ना गरिएको छ।

गिरीलाई २/३ दिन अस्पतालमा राख्न चिकित्सकले सुझाव दिएको राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

 

प्रकाशित: १६ चैत्र २०७३ ०५:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App