१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

भ्रष्टाचारविरुद्ध माओवादी जनवर्गीय संगठनको खबरदारी (तस्बीरहरु)

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्वद्ध जनवर्गीय संगठनहरूले  भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन्। 

संगठनले शुक्रबार साँझ काठमाडौंमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन्।

नक्कली भुटानी शरणार्थीसहित विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका सबै दोषीहरूलाई कारबाही गर्न माग गरेका छन्।

 

प्रकाशित: २९ वैशाख २०८० १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App