काठमाडौँ– नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि चिनियाँ नवनियुक्त राजदूत यु होङ्गले बुधबार बूढानीलकण्ठस्थित निवासमा शिष्टाचार भेट गरे।
भेटघाटका क्रममा दुई देशको आपसीहित र नेपालको समसामयिक राजनीतिक विषयवस्तुबारे छलफल भएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । रासस
प्रकाशित: १ मंसिर २०७३ १२:२४ बुधबार