राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू प्राय घेराबन्दीबाट बाहिर निस्कएको मान्छे भएको बताएका छन्।
आइतबार पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पछि पत्रकार सम्मेलनमा लामिछानेले आफू प्राय घेराबन्दीबाट बाहिर निस्कएको मान्छे भएको बताएका हुन्।
रास्वपाको आइतबार बसेको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ।
चितवन-२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाएका थिए। पुन नागरिकता लिएपछि उनले गैरसांसद गृहमन्त्री बन्ने कसरतमा लागेका थिए।
प्रकाशित: २२ माघ २०७९ १०:४० आइतबार