१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको बैठक बस्दै

फाइल तस्बिर।

संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक अपरान्ह ३ः५९ बजे बस्नेछ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

प्रकाशित: १३ माघ २०७९ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App