२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्रः मन्त्री लिङदेन

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सबै सांसदहरुलाई सभामुखका उम्मेदवार घिमिरेलाई निर्वाचित गर्न आग्रह गरेका हुन्। उनले उम्मेदवार सभामुख पदको सुयोग्य पात्र भएको बताए। संसदको निष्पक्षतामा योग्य पात्र घिमिरे रहेको उनको भनाइ छ।

मन्त्री लिङदेनले सभामुखका उम्मेदवारलाई आफूले नजिकबाट चिनेको भन्दै सबैले जिताएर सभामुख बनाउन आग्रह गरे।  

प्रकाशित: ५ माघ २०७९ ०७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App