१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

एमाले अध्यक्ष ओली र चिनियाँ राजदूत सोङबीच भेट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेट गरेका छन्।

बुधबार साँझ ओली निवास बालकोटमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले ओलीसँग भेट गरेका हुन्।

बुधबार साँझ ओली निवास बालकोटमा भएको भेटमा द्धिपक्षीय हितका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ। 

प्रकाशित: ४ माघ २०७९ १३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App