१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

साझा यातायातको बिजुली बस चढेर पाटन हिँडिन् राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको बिजुली बस चढेर पाटन यात्रामा निस्किदै छिन्।

शनिबार ललितपुरको पिम्बहालमा आयोजित एक कार्यक्रममा सहभागी हुन उनी शीतल निवासबाट साझा यातायातको बिजुली बसमा चढेर पाटन जादै गरेकी यातायात सञ्चालक समितिका सदस्य भुषण तुलाधारले जानकारी दिए। 

पाटन ढोकामा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन लगायतले स्वागत गर्न तयारी अवस्थामा रहेका छन्। 

प्रकाशित: २३ पुस २०७९ ०८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App