१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

रोल्पामा बर्षमान फराकिलो मतान्तरले अगाडी

रोल्पामा पछिल्लो नतिजा अनुसार माओवादी केन्द्रलका बर्षमान पुनले नै अग्रता लिएका छन्। प्रतिनिधि सभा तर्फ ४२ हजार १ सय ५५ मतगणना भएकोमा माओवादीका बर्षमान पुनले २८ हजार ७ सय ९० मत ल्याएका छन् भने एमालेका पुर्ण बुढाले १० हजार ६ सय ८७ मत ल्याएका छन्।

प्रदेश तर्फ (क) माओवादीका जोखबहादुर महराले १९ हजार ४ सय २५ मत ल्याएर बिजयी भएका छन्। उनका प्रतिद्धन्द्धी एमालेका कमलबहादुर बुढाथोकीले ५ हजार ४ सय ५ मत ल्याएका छन्।

प्रदेश (ख) तर्फ स्वतन्त्र उमेदवार दीपेन्द्र कुमार पुनले १४ हजार ९ सय २७ मत ल्याएर विजयी भएका छन्। उनका निकटम प्रतिद्धन्द्धी कांग्रेसका अमरसिंह पुनले १० हजार ४ सय ६ मत प्राप्त गरे। त्यसै गरि एमालेका प्रेम बहादुर घर्तीले ८ हजार ८ सय ३ मत ल्याएका छन्।

प्रकाशित: ७ मंसिर २०७९ १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App