११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

भूकम्पले चिराचिरा गोरखाका डाँडा (फोटो फिचर)

गाेरखा- बैशाख १२ गतेको भूकम्पको मुख्य केन्द्रबिन्दु रहेको गोरखाका डाँडाकाँडा पहिरो गएर र धाँजा फाटेर चिराचिरा परेका छन्। त्यपछिको पटक पटकको धक्काले समेत जिल्लमा सयौँ ठाउँमा पहिरो गएको छ।

pahero photo 5

हिमाल, पहाड र तल्लो क्षेत्र (तराई) का जस्ता समथर भुभाग समेत रहेको गोरखा जिल्लाको आधा भाग दुर्गम हिमाली क्षेत्रमा पर्छ। त्यहाँ पातालो बस्ती र बस्ती बाहेकका डाँडापाखा ओगटेको जमिन धेरै छन्।

photo pahero 1

भूकम्पपपछि ती डाँडामा पहिरो गएका छन् त कतिपय धाँजा फाटेर चिरा परेका छन्। बस्तीमाथिका डाँडो पहिरो गएपछि स्थानीय त्रसित बनेका छन्। कतिपय बस्ती मूनिका डाँडामा पहिरो गएपछि बस्ती नै पहिरिने खतरा बढेको छ।  
photo pahero 2

photo pahero 3

photo pahero 4

photo pahero 6

photo pahero 7
सबै तस्बिर : नरहरि सापकोटा

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App