अन्तर्राष्ट्रिय १२ चैत्र २०८२ इरान युद्धले कोभिड महामारी जस्तै संकट निम्त्याउन सक्छ: पुटिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरान युद्धले विश्वभर कोभिड महामारी जस्तै संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
राजनीति १२ चैत्र २०८२ र्यापरदेखि प्रधानमन्त्रीको यात्रामा बालेन्द्र शाह नेपालमा अहिले आफू नबोले पनि जबरजस्त नेपालीको मुखबाट उच्चारण हुने नाम हो – बालेन्द्र शाह, परिचित रूपमा बालेन।
राजनीति १२ चैत्र २०८२ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्: धेरै आशा बोकेर बिदा लिदैछु उनले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले बहुमत प्राप्त गर्न नसक्ने भनिएको भाष्यलाई गलत सावित गरेको पनि उल्लेख गरिन्।
राजनीति १२ चैत्र २०८२ विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः गगन नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास गर्ने नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न कांग्रेसले पहल गर्ने बताएका छन्।