१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

अस्ताउँदो सुर्यलाई अर्घ दिई मनाईंदै छठ पर्व(फोटोफिचर)

काठमाडौं– अस्ताउदो सुर्यलाई अर्घ दिँदै मंगलबार साँझ देशै भर छठ पर्व हर्षोलासका साथ मनार्इंदै छ। यस पूजाको अवसरमा ब्रतालुहरुले सुर्य र छठी माताको आराधना गरेका छन्। छठमा उपबास बसी  पुजाआजा गर्नाले पारिपार सुख संबृद्धिका साथै सन्तान प्राप्ती र रोग ब्याधी समेत निको हुने जनविश्वास रहँदै आएको छ।

 

हेरौं, विराटनगरबाट नागरिकन्यूज कर्मी चुमन बस्नेतले छठ पूजाका अवसरमा सिंघिया खोलामा अस्ताउँदै गरेको सूर्यको पूजाआजा गर्दैगरेका ब्रतालुहरुको तस्बिरः
chuman_1.jpg

chuman2.jpg

chuman_3.jpg

chuman4.jpg

chuman_5.jpg
कपिलवस्तुबाट किरणमान बज्राचार्यले अस्ताउँदो सुर्यलाई अर्घ दिई छठ पूजा गर्दै गरेका स्थानीय ब्रतालुहरुको तस्बिरलाई यसरी खिचेका छन्ः
kiran_2.jpg

पर्साको वीरगन्जबाट रितेश त्रिपाठीले स्थानीय व्रतालुहरुको तस्बिर यसरी आफ्नो क्यामेरामा कैद गरेका छन्ः

ritesh_2.jpg

ritesh_4.jpg

ritesh_5.jpg

ritesh6.jpg

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App