१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

तस्विरमा संविधान स्वागत समारोह

काठमाडाैं–संविधानको स्वागतमा सरकारले राजधानीको टुँडिखेलमा विशेष समारोह गरेको छ। समारोहलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति सुशील कोइराला, नेकपा एमाले अध्यक्ष केपी शर्मा अोली र एमाअोवादी अध्यक्ष पुष्पकमल दहालले संबोधन गरे।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र कर्मचारीका उच्च पदस्थ अधिकारी समारोहमा सहभागी थिए।

विभिन्न झाँकी तथा साँस्कृतिक झलकहरू प्रस्तुत गरिएको उक्त समारोहका केही तस्विरहरूः

IMG 1124

IMG 0996

IMG 1142

IMG 0975

IMG 1000

IMG 1003

IMG 1021

IMG 1039

IMG 1063

IMG 1079

IMG 1087

IMG 1088

IMG 1142

IMG 1172

IMG 1185

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App