१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

‘एक युगको एक बिहान’ संबिधान सभा पुग्दा

काठमाडौँ– अाइतबार बिहान संविधान सभा पुग्दा ‘एक युगमा आउने एक दिन’को स्वागतमा अन्तिम तयारी चल्दै थियो। बानेश्वर क्षेत्र बिहानैदेखि कडा सुरक्षा घेरामा छ। दुलहीजस्तो सिंगारिएको संविधान सभा परिसरमा बिहानैदेखि बेग्लै राैनक छ। जनताका प्रतिनिधिहरुले बनाएको संविधान अाजदेखि लागू हुँदैछ। साँझ ५ बजे हुने औपचारिक राष्ट्रिय समारोहमा राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधानको अाैपचारिक घोषणा गर्नेछन्।

संविधान सभा भवन अगाडिका ८१ वटा अग्ला फलामका खम्बामा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ। भवन परिसरमा रंगीचंगी कपडाका ध्वजा–पतंगा टांगिएको छ। प्रबेशद्वारहरू रंगीचंगी फूल र जलघडाले सजाइएको छ। फूलमाला, पुष्पगुच्छा र रंगिचंगी गमलाहरू राखेर संविधान सभा हल प्रबेश गर्ने मुख्यद्वार सिँगारिएको छ।

हेराैं अाइतबार बिहानै खिचिएका तस्विरहरूः

IMG 0482

IMG 0375

IMG 0386

IMG 0408

IMG 0416

IMG 0442

IMG 0448

IMG 0461

IMG 0468

IMG 0485

IMG 0499

IMG 0516

IMG 0538

IMG 0550

IMG 9935

IMG 9960

IMG 9964

सबै तस्विरः टेकनारायण भट्टराई

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App