झापाका स्थानीय न्यौपानेको परिवार काठमाडौंको सिनामंगलमा बस्ने भएकाले उनको शव काठमाडौं ल्याइएको नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले जानकारी दिए।
भिडियो
न्यौपानेको शव विमानस्थलबाट सिधै सिनामंगलस्थित घरमा पुर्याइएको छ। त्यहाँबाट पशुपति आर्यघाटसम्म शव यात्रा निकाल्ने तयारी भइरहेको छ। उनको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा सम्मान सहित गरिँदैछ।
एसएसपी न्याैपानेका अाफन्त।
एसएसपी न्याैपानेको शव ल्याइएको नेपाली सेनाको हेलिकप्टर।
धाइते
घाइते प्रहरी हेलिकप्टरबाट झर्दै।
घाइतेलाइ हेलिकप्टरबाट राजधानी ल्याइदै।
एसएसपी न्याैपानेको शव राखिएको वाकस।
सेनाको सोही हेलिकोप्टरबाट घटनामा घाइते ५ जना सुरक्षाकर्मीलाई पनि काठमाडौं ल्याइएको छ।
मंगलबार भएको घटनामा न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालक मारिएका थिए।
सम्बन्धित लिङ्क
सम्झनामा एसएसपी न्यौपाने
एसएसपीसहित सात सुरक्षाकर्मीको हत्या, २० प्रहरी, २१ सशस्त्र बल घाइते