खेल
फोटो फिचर
घैंटेसँगै ढलेको स्कुटर, रक्ताम्य भुँइ र पिस्तोल
काठमाडौं- गुन्डा नाइके कुमार श्रेष्ठ 'घैंटे' मारिएको राजधानीको सामाखुसीस्थित घटनास्थलबाट प्रहरीले एकथान पेस्तोल बरामद गरेको छ। घैंटेको समूह र प्रहरीबीच गोली हानाहान भएको प्रहरी भनाइ छ। भिडन्तमा मारिएका घैंटेले प्रयोग गरेको स्कुटर भुँइमा लडेको थियो। स्कुटरमै चावी थियो। भुँइ रक्ताम्य थियो। प्रत्यक्षादर्शीका अनुसार गोली लागेका घैंटे भुँइमा उत्तानो परेका थिए। उनको खुट्टा र छातिमा गोली लागेको थियो। उनीसँगै छेवैमा अन्य दुइजना खुट्टामा गोली लागेर घाइते अवस्थामा लडेका थिए।
गोली लागेका घैंटेलाइ महराजगन्जस्थित शिक्षण अस्पतालमा पुर्याउदा उनको निधन भैसकेको चिकित्सकले बताएका थिए।
घट्नास्थलका तस्विरहरूः
घैटेले प्रयोग गरेको भनिएको पिस्तोल।
रक्ताम्य भुँइ, पिस्तोल र ढलेको स्कुटरसँगै सुरक्षा अधिकारीहरू घटनास्थलको मुचुल्का तयार पार्दै।
घैटेले प्रयोग गरेको भनिएको पिस्तोल र रक्ताम्य भुँइ।
सुरक्षा अधिकारीहरू घटनास्थलको मुचुल्का तयार पार्दै।
भुँइको पिस्तोल उठाइदै।
घटनास्थल।
घटनास्थल नजिकै घैंटे बस्ने घरको गेट।
घटनास्थलबाट उठाइएका गोलीका खोका।
सबै तस्विरः केशव थोकर
सम्बन्धित समाचार
प्रहरी इन्काउन्टरमा घैँटेको मृत्यु
शिक्षण अस्पतालमा घैँटे मृत घोषित भएपछि...
घैँटेको हत्यापछि अाकाशमा फायरिङ: कांग्रेस नेता केसी
फाेटोमा हेर्नुस इन्काउन्टर स्थल
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%