१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

जनताको विचार समेटियाेस: पूर्वराजा

काठमाडौं– राजधानीको मखनस्थित 'मखन पशुपति' महादेव मन्दिरमा पुजा अर्चना गर्न गएका पुर्वराजा ज्ञानेन्द्र शाहले संविधानको मस्यौदामा सबैको विचार समेट्नु पर्ने बताए ।

महादेवको पुजा आराधनापछि संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पुर्वराजा शाहले संविधानको मस्यौदा जनतासामु पेश भएको भन्दै सबैको विचार समेट्नुपर्ने बताए । 'जनतासामु पेश भएको संविधानमा सबैको विचार समेटियोस ।

Gyanendra Shah worship at Makhan Pashupati-5

जनताले पनि त्यही चाहेका छन र हामीले पनि त्यही खोजेका छौं,' पुर्वराजाले भने । उनले कसैलाई काखा र कसैलाई पाखा लगाउने काम हुन नहुने भन्दै जनताको चाहना अनुसार संविधानको मस्यौदा आउनुपर्ने कुरामा उनले जोड दिए । पुर्व राजाले धार्मिक अनुष्ठानका क्रममा राजनीतिक टिप्पणी गर्ने गरेका छन् ।

Gyanendra Shah worship at Makhan Pashupati-7

Gyanendra Shah worship at Makhan Pashupati-6

Gyanendra Shah worship at Makhan Pashupati-5

Gyanendra Shah worship at Makhan Pashupati-3

Gyanendra Shah worship at Makhan Pashupati 0-1

सबै तस्बिर विजय राई

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App