११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

सुन्धारामा सानो धरहरा

काठमाडौं– धरहरा, राजधानीको एउटा जीवित सान। वैशाख १२ को भूकम्पले त्यो ऐतिहासिक धरहरालाई गर्ल्यामगुर्लुम ढाल्यो। धेरैका मन कुँडिए। धरहरासँगका सम्झनाले सोसल मिडियाको टाइम लाइन भरियो।

त्यही विनाशकारी भूकम्पको सम्झना गर्दै सुन्धारा चोकमा अहिले एउटा प्रतीक धरहरा निर्माण भइरहेको छ। जुन आकारमा सानो भए पनि डिजाइन पुरानै धरहराको जस्तो देखिन्छ। सानो धरहराबारे दिपेश श्रेष्ठको फोटो फिचर।

मेलम्चीका राजकुमार लामा धरहरा निर्माणको काम गर्दै।