११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

चरिकोटदेखि भीरकोटसम्म

destroyed hotel of charikot-04

चरिकोटमा क्षतिग्रस्त घर।

काठमाडौं– बैशाख २९ गते  गएको शक्तिशाली भूकम्पको केन्द्रविन्दु र १२ बैशाखको अतिप्रभावित एक जिल्ला  दोलखा हो । दोलखामा भूकम्पमा परी सयौंले ज्यान गुमाएका छन भने थुप्रै घाइते भएका छन्।

children of Charikot-01

चरिकोट बजारमा त्रिपालनजिक बालबालिका।

दोलखाका बजारदेखि गाउँसम्म सर्वसाधारणका हजारौं घर ध्वस्त छन् । कयौं घर बस्नै नहुने गरी चर्किएका छन् । भूकम्प प्रभावितमध्ये दोलखा सदरमुकाम चरिकोट, भीरकोट र गैरीमुदी पुग्दा पीडितहरु खुला आकाशमुनि र त्रिपालमा राहत र पुर्नबासको पर्खाइमा थिए।

destroyed majhi village of dolakha-02

क्षतिग्रस्त भीरकोट गाविसको माझी बस्ती।

destroyed village of dolakha-03

 भीरकोटकै हात्तीछाप गाउँ।

dry landslide of dolakha-02

दोलखाको गैरीमुदीबाट देखिएको सुख्खा पहिरो।

life of Charikot Bazar trying to returning normal-06

चरिकोट बजारमा सर्वसाधरण।

quake destroyed charikot bazar-05

क्षतिग्रस्त चरिकोट बजार।

returning with relief materials-07

राहत लिएर फर्कँदै भीरकोटका स्थानीय।

waiting for the relief-05

राहतको पर्खाइमा भीरकोटबासी।

waiting for the relief-06

राहत पर्खिँदै भीरकोटका एक स्थानीय।

Dolakha New1

Dolakha new2

गैरीमुदीबाट देखिएको एक दृष्य।

Dolakha new3

 राहत लिँदै भीरकोटबासी ।

Dolakha new4

सबै तस्बिर : दिपेश श्रेष्ठ

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App