११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

अधिकांश घाइते अत्तालिएर भाग्दा

काठमाडौं- 'खाना खाएर अराम गर्दै थिएँ। एक्कासि रिङ्गटा लागेझैँ भयो। लगत्तै पिङ मच्चेसरी हल्लायो। होस नभए पनि भूकम्प भएको चाल पाएँ। र, अत्तालिएर भाग्न खोजे। भर्या्ङ पुगेर नराम्ररी बजारेँ। त्यसैको परिणाम हो यो,' सेतो प्लास्टरले बेरिएको खुट्टा देखाउँदै एक बिरामी भने, 'त्यसपछि उठ्नै सकिनँ। अस्पताल आएपछि थाहा भयो खुट्टा भाँच्चिएको रहेछ।' उनले पछुतो मान्दै भने, 'यस्तो बेला भाग्न नहुने थाहा हुँदाहुँदै भागे।'

Teaching Hospital 02 Nepal EarthQuake

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत बिरामीहरुसँग कुराकानी गर्दा अधिकांशले यही उत्तर दिए। विज्ञहरुले यस्तो बेला नभाग्न सुझाउँदै आएका छन् । तर ठूलो झट्काले होस गुमाउँदा मानिसहरु अक्सर भाग्ने प्रयास गर्ने गरेको विज्ञहरुको भनाइ छ।
Teaching Hospital 03 Nepal EarthQuake
शिक्षण अस्पतालमा अधिकांश बिरामीको हातखुट्टा भाँच्चिएको एक नर्सले जानकारी दिइन्। त्यसबाहेक शरीरका विभिन्न ठाउँमा चोटपटक लागेका छन्। उद्धार कार्य जारी रहेकाले शिक्षण अस्पतालमा घाइतेहरु आउनेक्रम जारी छ।
Teaching Hospital 04 Nepal EarthQuake
गृहमन्त्रालयको पछिल्लो तथ्यांकअन्सार हालसम्म ६ हजार बढी घाइते भएका छन्। ३३ सयभनदा बढीले ज्यान गुमाइसकेका छन्।

Teaching Hospital 05 6epal EarthQuake

Teaching Hospital 05 Nepal EarthQuake

Teaching Hospital 07 6epal EarthQuake

Teaching Hospital 08 6epal EarthQuake

Teaching Hospital 10 6epal EarthQuake

Teaching Hospital 11 Nepal EarthQuake

Teaching Hospital 09 6epal EarthQuake

Teaching Hospital 12 Nepal EarthQuake

Teaching Hospital 13 Nepal EarthQuake

Teaching Hospital 14 Nepal EarthQuake

Teaching Hospital 01 Requesting for Blood Donation

सबै तस्बिर : मदन चौधरी

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App