यति बेला काठमाडौं नेपाली कांग्रेसको १४ औं महाधिवेशनले रङ्गिचङ्गि बनेको छ। महाधिवेशन स्थल भृकुटीमण्डप भित्र नेताको चहल पहल बाक्लो छ। सँगै रहेको रत्नपार्क वरिपरिका क्षेत्रमा तिनै नेताका तस्बिर बक्लो रुपमा एक अर्कालाई छेक्दै राखिएको छ। आम निर्वाचनको झल्को दिने गरि नेता कार्यक्रताका तस्बिरसहित उनीहरुका नारा समेत प्रतिस्पर्धाको रुपमै थुपारिएको छ।
![](https://images.nagariknewscdn.com/photos/1639213609_1.jpg)
केन्द्रीय सदस्यको उम्मेदवारदेखि सभापतिका प्रत्यासी र वर्तमान सभापतिसम्मका तस्बिर क्षमता र हैसियत अनुसारका ब्यानरमा झुण्ड्याइएका छन्। आकाशे पुलदेखि पर्खालसम्म जताततै ब्यानरै ब्यानर।
![](https://images.nagariknewscdn.com/photos/1639213635_2.jpg)
झण्डाले रौनक थपिएको काठमाडौं शहर बाक्लो गरि भद्दा रुपमा राखिएका ब्यानरले कुरुप देखिएको छ।
![](https://images.nagariknewscdn.com/photos/1639213661_3.jpg)
![](https://images.nagariknewscdn.com/photos/1639213685_265101898_638015217353924_2574218717969547527_n.jpg)
![](https://images.nagariknewscdn.com/photos/1639213721_4.jpg)
![](https://images.nagariknewscdn.com/photos/1639213745_264669098_444067447118433_3330980481026912663_n.jpg)
प्रकाशित: २५ मंसिर २०७८ ०९:१० शनिबार