७ फाल्गुन २०८१ बुधबार
image/svg+xml २३:१२ अपराह्न
फोटो फिचर

एमाले महाधिवेशनको दोस्रो दिनः यस्तो देखियो चितवनमा बन्दसत्रको रौनक(फाेटाे फिचर)

तस्बिरः नरहरि सापकाेटा

नेकपा एमालेको दशौँ महाधिवेशनको बन्दसत्र सौराहास्थित होटल सेभन स्टारमा सुरु हुन लागेको छ। बिहान साढे आठ बजेबाट सुरु हुने भने पनि अहिलेसम्म सुरु भएको छैन। यतिबेला सौराहमा एमालेका नेता, कार्यकर्ता, प्रतिनिधि तथा पर्यवेक्षकहरुको भीड लागेको छ।

 

प्रकाशित: ११ मंसिर २०७८ ०५:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App