समाज १३ जेष्ठ २०८३ सिरुवारी पहिराले सडक अवरुद्ध हुँदा यात्रु अलपत्र मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ।
अन्तर्राष्ट्रिय १३ जेष्ठ २०८३ नेपालसहित ४० देशका पर्यटकलाई श्रीलंका भ्रमण गर्दा भिसा शुल्क नलाग्ने अब नेपाली पर्यटकहरूका लागि अब श्रीलंकाको भ्रमण निकै सस्तो र सहज हुने भएको छ। काठमाडौंस्थित श्रीलंकाली दूतावासले जारी गरेको परिपत्रअनुसार यो नयाँ नीति सन् २०२६ मे २५ देखि नै लागू भइसकेको छ।
विचार १३ जेष्ठ २०८३ मौनताको शक्ति कुनै पनि संगीत दुई स्वरहरूबिचको रिक्ततामा लुकेको हुन्छ। यसैगरी जीवनको गहिराइ शब्दहरूको कोलाहलमा नभई मौनताको गाम्भीर्यमा छिपेको हुन्छ।
अन्तर्राष्ट्रिय १३ जेष्ठ २०८३ इरानलाई ‘पूर्ण आत्मसमर्पण’ गर्न ट्रम्पको चेतावनी, लेबनानमा इजरायली आक्रमणबाट ३१ जनाको मृत्यु उनले इरानी नेतृत्वले आत्मसमर्पणको कागजातमा हस्ताक्षर गरेर अमेरिकाको महान् शक्ति र सामर्थ्यसामु हार स्वीकार गर्नुपर्ने जिकिर गरेका छन्।