बजार ७ फाल्गुन २०८२ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राजनीति ७ फाल्गुन २०८२ प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति पौडेल राष्ट्रपति पौडेलले सुशासनमार्फत मुलुकको विकास र समृद्धि नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट भएकाले यस कार्यमा लाग्न अपिलसमेत गरेका छन्।
खेल ७ फाल्गुन २०८२ आइसिसी टी ट्वान्टी विश्वकप: उदाएका दीपेन्द्र, नीरस सन्दीप विश्व क्रिकेटको हब मानिने भारतको मुम्बई सहरमा पछिल्लो तीन हप्ता क्रिकेट समर्थकको उत्साहले भरिपूर्ण रह्यो।
सम्पादकीय ७ फाल्गुन २०८२ न्यून महिला उम्मेदवारीको प्रश्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले माहोल तताएको छ। दलहरूले घोषणपत्र, करारपत्र र प्रतिज्ञापत्र सार्वजनिक गर्ने क्रम जारी छ।