काठमाडौँस्थित कमल पोखरीको पुनर्निर्माणका क्रममा कंक्रिटको प्रयोग गरिएको भन्दै विरोध प्रदर्शन गरेका छन्।
सम्पदा बचाउन अभियानमा अभियन्ताहरूले कमल पोखरीमै गएर त्यहाँको मौलिकता भत्काउन नहुने भन्दै विरोध प्रदर्शन गरेका हुन् । कमल पोखरीकै माटो मुखमा दलेर उनीहरुले पुनर्निर्माणमा कंक्रिट प्रयोगको सांकेतिक रुपमा विरोध जनाएका हुन्।
प्रकाशित: २ माघ २०७७ ०९:४९ शुक्रबार