अन्तर्राष्ट्रिय १४ जेष्ठ २०८३ बंगलादेशले ट्रम्प भैंसीको बलि रोक्यो, अब चिडियाखाना पठाइने बंगलादेशले इदमा डोनाल्ड ट्रम्प नामले चर्चित भएको सेतो भैंसीको बलिमा प्रतिबन्ध लगाएको छ।
कला/साहित्य १४ जेष्ठ २०८३ मोफसलका दर्शकसँग ‘मीतज्यू’ टिम गत शुक्रबारदेखि हलमा लागेको फिल्म ‘मीतज्यू’ लाई दर्शकको साथ अत्यधिक मिलिरहेको छ।
राजनीति १४ जेष्ठ २०८३ उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीचले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन्।
अन्तर्राष्ट्रिय १४ जेष्ठ २०८३ हर्मुज शुल्कमा अमेरिकी प्रतिबन्ध रणनीतिक हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गर्दै तेहरानमाथिको आर्थिक दबाब अझ कडा बनाएको छ।