१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

जनैपूर्णिमाको चलपहल(फोटो फिचर)

हिन्दु धर्मावलम्बीहरूद्वारा प्रत्येक संवत्सरको श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने पर्व रक्षाबन्धन सोमबार गुरूपुरोहितद्वारा हातमा रक्षासूत्र (डोरो) बाँधेर मनाइँदै छ।  

रक्षाबन्धनमा काठमाडौंको पशुपती, पाटनको कुम्भेश्वर मन्दिर तथा पाटन दरबार परिसर र कुम्भेश्वर मन्दिर बन्द गरिए पनि मन्दिर वरपर देखिएकाे मानिसको चहलपहल ।

तस्वीरः माेनिका मल्ल/दिपेश श्रेष्ठ

खुशी 66.7%
दुखी 0%
अचम्मित 33.3%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App