१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

कृष्ण मन्दिरमा राष्ट्रपति (फोटो फिचर)

काठमाडौ – श्रीकृष्ण जन्माष्टमीको दिन पाटनको कृष्ण मन्दिमा विशेष पूजा हुने गर्छ। कृष्ण मन्दिरमा राष्ट्रपति विद्या भण्डारी पुगेर पूजा-आरधना गरेकी छन्। उनी आइतबार अपराह्न पाटन पुगेर मन्दिरमा दर्शन गरेकी हुन्।   

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App