काठमाडाै - स्पेनले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ। समुह बी अन्तर्गत बुधबार राती भएको खेलमा स्पेनले इरानलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै महत्वपुर्ण तिन अंक जोडेको हो। स्पेनकाे जितका डियगाे काेस्टाले गाेल गरे।
प्रशिक्षक गेनारो गट्टुसोले हारको जिम्मेवारी लिँदै प्रशंसकहरूसँग माफी मागेका छन्। उनले भने, ‘म व्यक्तिगत रूपमा माफी माग्न चाहन्छु किनकि हामीले लक्ष्य पूरा गर्न सकेनौँ। आज मेरो भविष्यभन्दा पनि विश्वकपमा पुग्न नसक्नु ठुलो कुरा हो।’
आयोग मातहतका जिल्ला समितिले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरणका लागि भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा नाम सिफारिस पठाएपछि सरकारले परीक्षण गरी पुर्जा वितरणको अनुमति दिएको आयोगका विज्ञ सदस्य टेकबहादुर शाहले जानकारी दिए।