२३ आश्विन २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

केनकाे उत्कृष्ट प्रदर्शनमा इङ्ल्याण्डकाे सु:खद सुरुवात (फाेटाे फिचर)

रसिया - कप्तान ह्यारी केनले इन्जुरी समयमा गोल गरेपछि विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले ट्युनिसियालाई २–१ ले पराजित गरेको छ। 

भोल्गोग्राड एरिना रंगशालामा सोमबार राति सम्पन्न तेस्रो खेलमा ११ औं मिनेटमा गोल गर्दै केनले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर पहिलो हाफकै ३५ औं मिनेटमा ट्युनिसियाका फिर्जनी सासीले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। 

इङ्ल्याण्डले र ट्युनिसियाबीच भएकाे खेलका केहि राेमाञ्चक दृश्य :

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App