काठमाडौं– दुई ठूला कम्युनिष्ट पार्टीहरु एकीकृत भइ बनेको नेपाल कम्युनिष्ट पार्टीको घोषणा सभा काठमाडौंको सभागृहमा भएको छ । यसअघि बालुवाटारमा संयुक्त केन्द्रीय समितिको बैठक बसेको थियो । सबै सदस्यले नयाँ पार्टीको सपथ लिएका थिए ।
तस्बीरहरुः सुजन श्रेष्ठ (सभागृहका तस्बिर), विजय राई (बालुवाटारका तस्बिर)
नेपालगन्जमा ज्यालादारी काम गर्ने राम डगौरा तीन दिनदेखि ज्वरो र रुखाघोकीले थलिएका छन्। दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउने उनी थलिएपछि घरको आम्दानी शून्य छ।