समाज ७ चैत्र २०८२ भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा २५० बढी यात्रु अलपत्र यस क्षेत्रमा अहिले फोन सेवा पनि अवरुद्ध हुँदा थप समस्या भएको छ। यद्यपि यात्रुहरूको उद्धारका लागि स्थानीय तहसँग समन्वय भइरहेको उपरीक्षक ज्ञवालीले बताए।
अन्तर्राष्ट्रिय ७ चैत्र २०८२ वर्ल्ड ह्याप्पीनेस इन्डेक्स २०२६ : फिनल्याण्ड शीर्ष स्थानमा, दक्षिण एसियामा नेपाल पहिलो यस वर्षको प्रतिवेदनले एउटा चिन्ताजनक तथ्य पनि उजागर गरेको छ। उत्तर अमेरिका र पश्चिमी युरोपका विकसित देशहरूमा विगत १५ वर्षको तुलनामा युवाहरू (विशेष गरी २५ वर्षमुनिका) को खुसीको स्तर उल्लेखनीय रूपमा घट्दो क्रममा छ।
अन्तर्राष्ट्रिय ७ चैत्र २०८२ इरानले तेलको मूल्य बढाउन खोजिरहेको अमेरिकी राजदूतको आरोप संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले इरानको तेलमाथिका केही प्रतिबन्धहरू हटाउने ट्रम्प प्रशासनको निर्णय अस्थायी भएको बताएका छन्।
अन्तर्राष्ट्रिय ७ चैत्र २०८२ म इरानसँग युद्धविराम चाहन्नँ : ट्रम्प अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा कुनै पनि प्रकारको युद्धविराम नचाहेको बताएका छन्।