९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
फोटो फिचर

कुलमान पदमुक्तको विरोधमा विद्यार्थी, उर्जामन्त्रीको पुत्ला दहन (तस्बिर)

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएको विरोधमा आज बिहान नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले विश्वभाषा क्याम्पस प्रदर्शनीमार्गमा प्रदर्शन गरेका छन् । 

सो क्रममा उनीहरूले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहनसमेत गरेका थिए । सोमबार सरकारले घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नियुक्त गरेको थियो। 

खुशी 40%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 10%
क्रोधित 50%
अर्को समाचार
Download Nagarik App