राजनीति १३ चैत्र २०८२ यहाँ आइपुग्छु भनेर सोचेको थिइनँः महिलामन्त्री वादी पदभार ग्रहण गरेसँगै भावुक भएकी उनी आँखाबाट आँसु पुछ्दै भनिन्, ‘सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेर।’
फोटो फिचर १३ चैत्र २०८२ सुशीलाको बालेनलाई सुझाव: जोशमा होस पुर्याएर काम गर्नू निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिँदै काममा होस पुर्याउन सुझाएकी छन् ।
राजनीति १३ चैत्र २०८२ ऊर्जावान नेतृत्वले देशलाई स्थिर भविष्यतर्फ डोर्याउने निवर्तमान प्रधानमन्त्री कार्कीकाे विश्वास आफ्नो सार्वजनिक जिम्मेवारीको एक महत्वपूर्ण अध्याय औपचारिक रुपमा समाप्त भएको उनले बताइन्।
राजनीति १३ चैत्र २०८२ नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक जारी (तस्बिरसहित) प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएको केही घण्टापछि नै मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा बसेको हो।