१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
फोटो फिचर

तस्बिरमा हेरौँ 'क्लाइमेट कन्क्लेभ २०२४' का केही झलकहरू

नेपाल रिपब्लिक मिडियाद्वारा आयोजित क्लाइमेट कन्क्लेभ २०२४ सुरु भएको छ।

बिहीवार काठमाडौँमा सुरु भएको क्लाइमेट कन्क्लेभ २०२४ मा ‘द कल अफ माउन्ट एभरेस्ट फर ग्लोबल क्लाइमेट एक्सन’ नामक विषयमा केन्द्रीत भएर कन्क्लेभमा छलफल भइरहेको छ।

कन्क्लेभको प्रमुख अतिथिमा परराष्ट्र मन्त्री डा. आरजु राण देउवा रहेकी छिन् भने विशेष अतिथितको रुपमा वन तथा वातावरण मन्त्री ऐन बहानदुर शाही ठकुरी रहेका छन्।

हेरौँ तस्बिरमा कन्क्लेभका केही झलकहरूः

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App